आन्दोलरत पक्षको अपमानजनक व्यवहारप्रति निजी अस्पताल र मेडिकल कलेजहरूको आपत्ति

काठमाडौं, २ कातिक । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन गरेको छ । स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा. डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरिएको हो ।  आन्दोलनरत नर्सहरूलाई काममा फर्काउने वातावरण बनाउने प्रयास भइरहेको वार्ताका क्रममा आन्दोलरत पक्षले देखाएको अपमानजनक व्यवहार र प्रयोग गरिएको असभ्य भाषाप्रति निजी अस्पताल र…