काठमाडौं, १३ कात्तिक । एमालेको प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले जेनजी आन्दोलनका क्रममा ध्वस्त पारिएको नेकपा (एमाले) को केन्द्रीय कार्यालय पुनर्निर्माणका लागि आम प्रवासी नेपालीबीच अभियान संचालन गर्ने भएको छ । मञ्चको २५औँ सचिवालयको बैठकले उक्त निर्णय गर्दै संसारभर छरिएका गैरआवासीय नेपालीहरूलाई सहयोग र सहभागिताका लागि अपिल गर्ने निर्णय गरेको उपसचिव तथा प्रचार बिभाग प्रमुख…