भक्तपुरको तीनकुनेमा एमाले महाधिवेशनको तयारी

काठमाडौं, २५ मंसिर । नेकपा (एमाले) को ११ औँ महाधिवेशन उद्घाटनस्थल निर्माणको कार्य धमाधम भइरहेको छ। महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा हुँदैछ। जसका लागि स्टेज बनाउने, पोष्टर बनाउने, तारबार लगाउने, साउन्ड सिस्टम जोड्ने र कुर्सी ल्याउने काम भइरहेको छ। शनिबारेदेखि सुरु हुने एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै आयोजना गरिएको यो भेटमा अध्यक्ष ओलीले…