एमालेको ११ औं महाधिवेशन : अध्यक्ष ओलीले दिउँसो १२ बजे उद्घाटन गर्नुहुने

काठमाडौं, २७ मंसिर ।  नेकपा एमालेको ऐतिहासिक १० औं राष्ट्रिय महाधिवेशन शनिबारबाट सुरु हुँदैछ । दिउँसो १२ बजे भक्तपुरको सल्लाघारीमा अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रमको उद्घाटन गर्नुहुनेछ ।पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका दिउँसो १२ बजे अध्यक्ष ओलीले भक्तपुरको सल्लाघारीमा आयोजना गरिने उद्घाटन सभालाई सम्बोधन गर्नुहुनेछ । उद्घाटन सभामा तीन लाख जनताको सहभागीता…