काठमाडौं, २२ भदौ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘जेनजी’ पुस्ताका नाममा समाजलाई भड्काउन खोजिएको बताउनुभएको छ । एमालेको विधान महाधिवेशनमा प्रतिनिधिहरूले उठाएका सवालहरूको जवाफ दिने क्रममा ओलीले जेनजी पुस्ताका नाममा समाजमा अशान्ति पैदा गर्ने प्रयास भएको बताउनुभयो । पछिल्लो समयमा ‘जेनजी’ पुस्ताका नाममा समाजलाई भड्काउन खोजिएको छ, तर ‘जेनजी’ पुस्ता देशलाई…