ओली–लेखकको म्याद ५ दिन थप

काठमाडौं, २२ चैत्र । जेनजी आन्दोलन जाँचबुझ प्रतिवेदनको सिफारिसबमोजिम पक्राउ परेका एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको म्याद ५ दिन थपिएको छ । जिल्ला अदालतले अनुसन्धानका निम्ति ५ दिनको म्याद थप गरेको हो ।

प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार  २१ : ०२  बजे