काठमाडौं, २४ मंसिर । आज कोशी र गण्डकी प्रदेशको पहाडी भागमा मौसम आंशिक बदली छ । तर यी क्षेत्रमा पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।देशका बाँकी भागमा पनि आजको मौसम मुख्यतया सफा नै रहने अनुमान छ । महाशाखाका अनुसार आज देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । आजराति…