प्रेमीलाई प्रेमिकाको हत्या आरोप

काठमाडौं, १४ माघ ।  बाँकेको डुडुवा गाउँपालिका–३, वनकट्टीस्थित एक इनारमा फेला परेको बेवारिसे महिलाको शवको पहिचान खुलेको छ । उहाँको हत्या गरिएको तथ्य खुलेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय बाँकेले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ । प्रहरीका अनुसार इनारमा सडेको अवस्थामा भेटिएको शव डुडुवा गाउँपालिका–३, वनकट्टी गाउँ निवासी…