अनलाइन अभिव्यक्तिमा नियन्त्रणबारे हर्क साम्पाङको प्रश्न : ‘मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?’

काठमाडौं, ४ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले अनलाइन तथा सामाजिक सञ्जालमा हुने आपत्तिजनक अभिव्यक्तिमाथि नियमन र कारबाहीको व्यवस्था कडा बनाउन सरकारसँग माग गर्नुभएको छ। प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि गृह मन्त्रालयको विनियोजनसम्बन्धी छलफलका क्रममा उहाँले गृहमन्त्री सुधन गुरुङ सँग प्रष्टीकरण माग गर्दै सामाजिक सञ्जालमा जथाभाबी बोल्ने प्रवृत्तिमाथि सरकारले के कारबाही गर्छ भन्ने प्रश्न…