काठमाडौँ, १६ कात्तिक । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह फेरि एकपटक विवादमा तानिएका छन् । शनिबार मध्यराति सामाजिक सञ्जालमार्फत एउटा स्टाटस लेखेका थिए, जसमा प्रयोग गरिएका शब्दले बालेन विवादमा तानिएका हुन् । उक्त स्टाटसमा उनले दुई छिमेकी मुलुक चीन र भारतसँगै अमेरिका र नेपालका प्रमुख राजनीतिक दलहरूको नामसमेत उल्लेख गरेका थिए । पोस्ट सार्वजनिक भएको…