नवलपुर, १६ कात्तिक । लगातार चार दिनदेखिको झरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडक खण्ड हिलाम्य भएको छ । जसका कारण हिलोमा गाडीहरु फस्ने क्रम बढेपछि यात्रा एकतर्फी र कठिन भएको नवलपुर प्रहरीले जनाएको छ ।शनिबार विनयी त्रिवेणी गाउँपालिका–२ घ्यु खोलाको हिलोमा ट्रक फसेर राति ९ बजेसम्म अवरुद्ध सडक आइतबार बिहानदेखि फेरि अवरद्ध भएको जिल्ला प्रहरी…