काठमाडौं, १६ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएका तोडफोड, हत्याहिंसा, आगजनी र लुटपाटका घटनालाई वर्तमान सरकारले वैधानिकता दिएको आरोप लगाउनुभएको छ। पार्टीनिकट नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले देशलाई विपद्, कोभिड महामारी र आर्थिक संकटबाट उकास्ने प्रयास गरेको दाबी गर्नुभयो। उहाँले…