तिब्बत बाढीमा सदगुरूका ८० श्रद्धालु बेपत्ता, मागे प्रभावित क्षेत्र ग्यारोङ जाने अनुमति

काठमाडौं, ११ भदौ । तिब्बतको नेपाल–चीन सीमावर्ती ग्यारोङ सहरमा आएको भीषण बाढीपछि आध्यात्मिक गुरु सद्गुरु जग्गी वासुदेवको कैलाश यात्रामा सहभागी ८० जना श्रद्धालु बेपत्ता भएका छन् । कैलाश यात्राबाट फर्किने क्रममा उहाँहरू ग्यारोङस्थित एक अध्यागमन केन्द्रमा रोकिएका बेला अचानक आएको बाढीको पानी भवनभित्र पसेपछि उनीहरू सम्पर्कविहीन भएका हुन् । सद्गुरुले आज चिनियाँ अधिकारीसमक्ष आफू र…