काठमाडौंमा ल्याइएका ११४ मध्ये १३ शव सनाखत, रातको २ बजे गोकर्णमा ४६ शवको व्यवस्थापन

काठमाडौं, १६ भदौ । भोटेकोशी बाढीमा ज्यान गुमाएकामध्ये ४६ शवको मध्यराति गोकर्णको जंगलमा व्यवस्थापन गरिएको छ । लगातार पानी परेपछि शव व्यवस्थापनको काम गएमध्यरात करिब २ बजे गरिएको हो । जमिनमुनि शव व्यवस्थापन गर्ने निर्णय भएपछि सुरक्षाकर्मीले रातकै समयमा ४६ शवको व्यवस्थापन गरेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार बाँकी शवको…