माथिल्लो त्रिशूली ३ ‘ए’ सहितका आयोजनाका ४७ कर्मचारी अझै बेपत्ता

काठमाडौं, २१ भदौ । रसुवा र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीपछि नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ४७ जनाभन्दा बढी कर्मचारी अझै बेपत्ता छन्। बेपत्ता हुनेमा माथिल्लो त्रिशूली ३ ‘ए’, त्रिशूली ३ ‘बी’ हब, त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रमा कार्यरत प्राविधिक, प्रशासनिक तथा सुरक्षाकर्मी रहेका छन्। प्राधिकरणका अनुसार बेपत्ता कर्मचारीमा सहायक प्रबन्धक, इन्जिनियर, सहायक…