NATTA निर्वाचन : वरिष्ठ उपाध्यक्षमा सुनिल शर्माको उम्मेदवारी, पर्यटन क्षेत्रको सुदृढीकरणमा जोड

काठमाडौं, १९ साउन । नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (NATTA) को आगामी निर्वाचनलाई लक्षित गर्दै ‘भरत समूह’ ले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएको छ। ‘सशक्त NATTA, समृद्ध पर्यटन—सदस्यसँगै, सदस्यका लागि’ भन्ने मूल नारासहित मैदानमा उत्रिएको टोलीले अनुभवी, सक्षम र पारदर्शी नेतृत्वमार्फत संस्थालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ । टोलीका अनुसार NATTA लाई…