काठमाडौं । विश्व बाघ दिवसको अवसरमा सरकारले आज नेपालको पछिल्लो राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गर्दैछ। कृषि, भूमि व्यवस्था तथा वातावरण मन्त्रालयले मन्त्री गीता चौधरीको उपस्थितिमा बाघ गणनाको विवरण सार्वजनिक गर्ने कार्यक्रम तय गरेको हो। नेपालमा हरेक चार वर्षमा बाघ गणना गर्ने प्रचलन छ। पछिल्लो पटक सन् २०२२ मा गरिएको गणनामा देशभर ३५५ वटा पाटेबाघ…