मुम्बई, १३ साउन । लोकप्रिय गायक तथा र्यापर बादशाहको वैवाहिक जीवनमा खटपटको खबर निरन्तर बढिरहेको छ । उहाँकी पत्नी ईशा रिक्खीले हालै एक पोस्टमा उल्लेख गरेअनुसार उहाँ बादशाहको शक्तिको डरले अहिलेसम्म चुपचाप बस्नुभएको थियो तर अब उहाँ यो नाटकलाई निरन्तरता दिन सक्नुहुन्न । ईशाले उक्त पोस्टमा सम्बन्धविच्छेदको संकेत पनि गर्नुभएको छ । आफ्नो आधिकारिक सामाजिक…