टिकटकमा छायो ‘लालीबजार’को गीत, युट्युबमा लोभलाग्दो भ्यूज

काठमाडौं, १२ चैत । फिल्मको प्रचारका लागि गीतसंगीत महत्त्वपूर्ण मानिन्छ । गीतले फिल्मप्रति दर्शकको चासो र उत्साह बढाउन ठूलो भूमिका खेल्ने गरेको छ । तर, वर्षमा एकाध फिल्मका गीत मात्र दर्शकको रोजाइमा पर्ने गरेका छन् । यस वर्षकै कुरा गर्ने हो भने ‘डोको बुन्ने’, ‘काफ्ले’, ‘चाइनेजो जिन्दगानीमा’, ‘मखमली’, ‘न्याउली वनैमा’ जस्ता फिल्मी गीत निकै लोकप्रिय…