जयराम घिमिरेको गीत ‘मायाको पोको’ सार्वजनिक

काठमाडौं, ३ चैत । जयराम घिमिरेको आवाजमा ‘मायाको पोको’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । घिमिरेकै शब्दमा तयार भएको उक्त गीतमा गायक घिमिरेलाई गङ्गा सोनाम र रेनुका खतिवडाले साथ दिनुभएको छ । गीतको लय तथा एरेन्ज सुफिक्स मदनको रहेको छ भने मिक्सिङ तथा मास्टरिङ गोविन्द सोनीले गर्नुभएको छ । उमेश कार्की युके निर्देशित गीतमा…