काठमाडौं, २ असार । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिलामन्त्री बिक्रम सिंह धामीले सोमबार राति प्रदेशसभामा आगामी वर्षको आय–व्ययको अनुमानित विवरण प्रस्तुत गर्नुभएको हो। प्रदेश सरकारले ल्याएको बजेट गत आर्थिक वर्षको तुलनामा करिब ४ अर्ब २० करोड रुपैयाँले बढी हो। गत…