काठमाडौं, १८ फागुन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको सहज आयात र बिक्रीरवितरण भइरहेको बताएको छ । पेट्रोल पम्पहरूमा लामो लाइन लागिरहेको अवस्थामा निगमले आयात नियमित भइरहेको भन्दै अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले चुनावको समयमा पनि पर्याप्त मात्रामा पेट्रोलियम पदार्थको आयात जारी रहने भएकोले भण्डारण गर्न आवश्यक नरहेको…