काठमाडौं, ५ असार । हप्ताको अन्तिम कारोबार दिन आज शुक्रवार सुनको भाउ तोलामा १० हजार ५०० रुपैयाँले घटेको छ ।आज सुन तोलाको २ लाख लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९७ हजार २०० रुपैयाँ रहेको थियो । यो हप्ता सुनको भाउ…