काठमाडौँ, २७ जेठ । काठमाडौं जिल्लाको टोखा नगरपालिका–५, बसुन्धारा स्थित सिद्धबाबा युनिफर्म इन्टरप्राइजेज (गार्मेन्ट) मा बुधबार बिहान विद्युत सर्ट भई आगलागी हुँदा करिब ८ करोड रुपैयाँ बराबरको क्षति भएको छ। प्रहरीका अनुसार बिहान अन्दाजी २ः५२ बजे सुरु भएको आगलागी ११ वटा दमकल, एक पानी ट्यांकर, नेपाल प्रहरी, नगर प्रहरी, स्थानीयवासी तथा सम्बन्धित निकायहरूको संयुक्त प्रयासमा…