म्याग्दीका ध्रुवले फलाए १ सय २० मुरी धान

म्याग्दी, २ माघ  ।  यहाँका एक जना किसानले एक सय २० मुरी धान फलाएको छ । मङ्गला गाउँपालिका–२ सिमका किसान ध्रुव खत्रीले यस वर्ष यो परिमाणको धान उत्पादन गर्नुभएको हो । खत्री सम्भवतः जिल्लामा सबैभन्दा धेरै धान फलाउने किसान भएको दाबी गरिएको छ । खत्रीको दुईतले घरमा राखिएका भकारी धानले भरिएका छन् । ‘एक सय…