एनआरएनए मध्यपूर्वद्वारा बाढी पीडितका लागि १ करोड रुपैयाँ सहयोग

काठमाडौं, २० भदौ । भोटेकोशी हुँदै रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्वले करिब १ करोड रुपैयाँ राहत रकम संकलन गरेको छ। कतार, यूएई, साउदी अरेबिया, बहराइन, कुवेत, इराक र ओमानलगायत मध्यपूर्वका विभिन्न देशमा रहेका नेपाली तथा एनआरएनए अभियन्ताबाट रकम संकलन गरिएको हो। एनआरएनए मध्यपूर्वका संयोजक रमेश…