बढ्दो प्रदूषण वा अन्य वातावरणीय समस्याका कारण चराहरूमा ‘लिङ्ग परिवर्तन’

सिड्नी, २९ साउन । वैज्ञानिकहरूले अस्ट्रेलियाली जङ्गली चराहरूमा लिङ्ग परिवर्तन (सेक्स रिभर्सल) को आश्चर्यजनक दरको दस्तावेजीकरण गरेका छन् । बढ्दो प्रदूषण वा अन्य वातावरणीय समस्याका कारण यो परिवर्तन आएको अध्ययनले देखाएको छ । कुकाबुरा, म्याग्पी र लोरिकेट्सलगायत पाँच वटा सामान्य अस्ट्रेलियाली प्रजातिमा गरिएको अध्ययनले करिब छ प्रतिशत चरामा एउटा लिङ्गको क्रोमोजोम तर अर्को लिङ्गको प्रजनन…