काठमाडौ, ११ कात्तिक । सुडानका सेना प्रमुख अब्देल फतह अल–बुरहानले सोमबार दारफरको सहर एल–फसरबाट सैनिकहरू फिर्ता भएको घोषणा गरेका छन् । सुडानको विद्रोही अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेज (आरएसएफ)ले सहरको मुख्य सैन्य अड्डामा कब्जा जमाएको छ । अब आधा बालबालिका करिब अढाइ लाख मानिस रहेको आरएसएफको नियन्त्रणमा गएको छ । अल–बुरहानले यो कदम नागरिकहरूको ज्यान बचाउनका…