उद्घाटनको केही महिनामै ढल्यो चीनको ७५८ मिटर लामो पुल

काठमाडौं, २६ कात्तिक । दक्षिण–पश्चिम चीनको सिचुआन प्रान्तको आबा तिब्बती र कियु तुजिया स्वायत्त प्रिफेक्चरमा रहेको शुआङ्गजियाङ्कौ जलविद्युत् स्टेशनमा बनेको होङकी पुलको एक भाग मंगलबार दिउँसो ढलेको छ । यो पुल चार महिनाअघि मात्रै सर्वसाधारणका लागि खोलिएको थियो । एक भिडियोमा पुल खसेको देख्न सकिन्छ । यस घटनाले चीनको तीव्र गतिमा बढिरहेका पूर्वाधार परियोजनाहरूको सुरक्षामाथि…