दिल्ली बम विस्फोटको आरोपमा १ जना पक्राउ

काठमाडौं, १ मंसिर ।  भारतको राजधानी दिल्लीमा गएको हप्ता भएको घातक कार बम विस्फोट गराएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । राष्ट्रिय अनुसन्धान एजेन्सीका अनुसार विस्फोटमा प्रयोग गरिएको कार पक्राउ परेका व्यक्तिकै नाममा दर्ता गरिएको बीबीसीले जनाएको छ । प्रहरीले उनलाई आत्मघाती हमलाकारीसँग मिलेर षड्यन्त्र रचेको आरोप लगाएको छ । पक्राउ परेका व्यक्ति…