आर्थिक पीडा बढ्दै जाँदा ट्रम्पका व्यापक भन्सारहरू लागु

वासिङ्टन, २२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दर्जनौं देशमा उच्च आयात करहरू लगाउन बिहीबार सुरु गर्नुभयो । यद्यपि उहाँका महिनौँको भन्सार धम्कीहरूको आर्थिक नतिजाले अमेरिकी अर्थतन्त्रका लागि दृश्यमान क्षति सिर्जना गर्न थालेको छ । मध्यरात पछि, ६० भन्दा बढी देश र युरोपलेली सङ्घ (इयु) का सामानहरू १० प्रतिशत वा सो भन्दा बढीको भन्सार दरको…