आणविक वार्ता पुनः शुरू नभए इरानमाथि प्रतिबन्ध लगाउने बेलायत, फ्रान्स र जर्मनीको चेतावनी

काठमाडौं, २८ साउन । आणविक वार्ता पुनः शुरू नभए इरानमाथि प्रतिबन्ध लगाउने बेलायत, फ्रान्स र जर्मनीले चेतावनी दिएका छन् । यी तीन देशले यदि इरानले अगस्टको अन्त्यसम्ममा आफ्नो आणविक कार्यक्रममा वार्ता पुनः शुरू नगरेमा उसमाथि फेरि प्रतिबन्ध लगाउने संयुक्त राष्ट्रसङ्घलाई बताएका बीबीसीले जनाएको छ । ‘ई–थ्री’ भनेर पनि चिनिने बेलायत, फ्रान्स र जर्मनीले इरानले वार्ता…