अस्ट्रेलियाले अपेक्षा नगरेको ‘क्लिन स्वीप’

काठमाडौं, १३ साउन । अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिज ५–० ले ‘क्लिन स्वीप’ गर्दै ऐतिहासिक सफलता हात पारेको छ । सोमबार सेन्ट किट्सको बासेटेर्रेमा सम्पन्न अन्तिम खेलमा अस्ट्रेलियाले ३ विकेटको रोमाञ्चक जित निकाल्दै पाँचौं जित दर्ता गरेको हो । बेन ड्वार्सहुइसको उत्कृष्ट बलिङ प्रदर्शनले अस्ट्रेलियालाई जिततर्फ डोर्याएको थियो । वेस्ट इन्डिजले दिएको १७१ रनको…