एस्टन भिल्लालाई हराउँदै पीएसजी लगातार दोस्रोपटक यूईएफए सुपर कप च्याम्पियन

काठमाडौं, २८ साउन । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले इंग्लिस क्लब एस्टन भिल्लालाई २–१ ले पराजित गर्दै लगातार दोस्रोपटक यूईएफए सुपर कपको उपाधि जितेको छ । अस्ट्रियाको साल्जबर्गमा बुधबार भएको खेलमा पीएसजीका लागि ख्विचा क्वारात्स्खेलिया र डिजिरे डुएले गोल गर्नुभयो । एस्टन भिल्लाका बार्यन माड्जोले एक गोल फर्काउनुभयो । खेलको २०औँ मिनेटमा क्वारात्स्खेलियाले गोल…