काठमाडौं, २७ भदौ । एसीसी प्रिमियर कपको फाइनलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा हुने फाइनलमा नेपालले टस जितेर युएईलाई पहिले बलिङ गर्ने निम्तो दिएको हो । खेल नेपाली समयअनुसार बिहान सवा ७ बजे सुरु हुनेछ । तेस्रो संस्करणको एसीसी प्रिमियर कपको उपाधिका लागि नेपाल र युएई आमनेसामने…