त्रिदेशीय मैत्रीपूर्ण फुटबलमा इरानविरुद्ध खेल्दै नेपाल

काठमाडौँ, ७ कात्तिक । नेपालले त्रिदेशीय मैत्रीपूर्ण फुटबलअन्तर्गत आज इरानसँग प्रतिस्पर्धा गर्दै छ । कप्तान सावित्रा भण्डारीले खेलका निम्ति नेपाली टिम तयार रहेको बताएकी छन् । आफूहरू इरानविरुद्ध चुनौती पेस गर्न तयार रहेको बताएकी छन् । “नेपाल इरानविरुद्ध खेल्न तयार छ । यहाँ (भारत) आइसकेपछि हामीले मैदानको पनि अवलोकन गरिसकेका छौँ,” उनले भनिन्, “हामी सबै…