आईपीएल क्रिकेटमा हैदरावादले मुम्बईलाई ६ विकेटले हरायो

काठमाडौं, १७ वैशाख। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले मुम्बई ईन्डियन्सलाई ६ विकेटले हराएको छ ।हिजो बेलुका वानखेडेमा भएको खेलमा हैदरावादले मुम्बईलाई ६ विकेटले हराएको हो । 'टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २४३ रन बनाएको थियो । मुम्बईका रायान रिकल्टनले अविजित १२३ रन बनाए पनि टोलीको जीतका…