आईपीएल क्रिकेटमा लखनउले चेन्नईलाई ७ विकेटले हरायो

काठमाडौं, २ जेठ   ।  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले हराएको छ । हिजो लखनउमा भएको खेलमा चेन्नईले दिएको १ सय ८८ रनको लक्ष्य लखनउले १६ ओभर ४ बलमा ३ विकेट गुमाउँदै भेट्टायो ।लखनउका मिचेल मार्शले ३८ बलमा ९० रन बनाए । त्यसअघि टस हारेर पहिला ब्याटिङ…