काठमाडौं, ६ जेठ । आईसीसी क्रिकेट विश्वकप लिग–टु शृङ्खलामा अमेरिकाले स्कटल्यान्डलाई ६ विकेटले हराएको छ । स्कटल्यान्डले दिएको १७० रनको लक्ष्य अमेरिकाले २७ ओभर १ बलमा ४ विकेट गुमाएर भेटायो ।अमेरिकाका स्मित पटेल र शायन जहान्गिरले समान ३७ रन बनाए । स्कटल्यान्डका ज्याक जार्भिस, ओलिभर डेभिडसन र माइकल लिस्कले समान १ विकेट लिए ।यसअघि कीर्तिपुरको…