विश्वकप २०२६: अनधिकृत स्ट्रिमिङ रोक्न ३५ वेबसाइट र एप बन्द गर्न निर्देशन

काठमाडौं, २८ जेठ ।  नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरू अनधिकृत रूपमा प्रसारण हुन नदिन कडा कदम चाल्दै ३५ वटा वेबसाइट र मोबाइल एप तत्काल बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ । बिहीबार जारी गरिएको सूचनामा प्राधिकरणले केही अनधिकृत प्लेटफर्महरूले नेपालमा विश्वकपका खेलहरू बिना अनुमति निःशुल्क स्ट्रिमिङ गर्ने तयारी गरेको जानकारी…