काठमाडौं, ५ असार । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो । क्यानडाका लागि १६औँ मिनेटमा क्लाइल केरिनले पहिलो गोल गरे । ३९औँ मिनेटमा गोल गरेका जोनाथ डेभिसले पहिलो हाफ समाप्त हुनु केही क्षणअघि व्यक्तिगत दोस्रो गोल गरे । पहिलो हाफमा कतारविरुद्ध क्यानडाले ३–०…