काठमाडौं, १० पुस । तेस्रो अभ्यास खेलमा नेपालले श्रीलङ्का ‘ए’ लाई हराएको छ । कोल्ट्स मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोलीलाई ७ विकेटले हरायो । श्रीलङ्का ‘ए’ ले दिएको १ सय ३३ रनको लक्ष्य नेपालले १६ ओभर २ बलमा ३ विकेट गुमाएर भेटायो । नेपालका कुशल भुर्तेलले ४९ रन बनाए । श्रीलङ्का ‘ए’ का…