मौसमविद्को सुझावः बिहानै उद्धार र राहत वितरण गर्न उपयुक्त

काठमाडौँ, १६ भदौ । मौसमविद् विनोद पोखरेलले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत वितरणको काम बिहानको समयमा गर्नु उपयुक्त हुने बताउनुभएको छ। उहाँका अनुसार रसुवा र नुवाकोटमा आगामी एक सातासम्म बिहान मौसम तुलनात्मक रूपमा सफा रहने तथा अपराह्नपछि वर्षा हुने सम्भावना रहेकाले उद्धार र राहतका लागि बिहानको समय बढी अनुकूल देखिएको हो। मौसमविद्…