काठमाडौं, १७ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा आफन्त बेपत्ता भएको आठ दिन बितिसक्दा पनि कुनै खबर नआएपछि केही पीडित परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गर्न थालेका छन्। भदौ १० गते आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका विभिन्न क्षेत्रका नागरिक सम्पर्कविहीन छन्। लामो समयसम्म खोजी गर्दा पनि आफन्तको अवस्था पत्ता नलागेपछि केही…