कुलमान भेट्‌न कार्यक्रममा गएको थिएँ, रास्वपाले पार्टी प्रवेशको सूचीमा नाम राखिदिएछ–सांसद चौधरी

काठमाडौं, २२ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टीका पूर्वपदाधिकारीका साथै थरुहट÷थारुवान अभियन्ताहरूबीच भएको समायोजन कार्यक्रममा देखिएका सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले आफू कुनै दलमा प्रवेश नगरेको बताउनुभएको छ । सोमबार राष्ट्रियसभा गृहमा भएको एकता समायोजन कार्यक्रममा चौधरी मञ्चमै देखिनुभएको थियो तर, नागरिक उन्मुक्ति दलबाट सांसदमा विजयी चौधरीले आफू कुनै पनि दलमा…