काठमाडौं, २७ भदौ । लुम्बिनी प्रदेशदेखि पश्चिमका केही ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ । गएराति डडेलधुरा, कैलाली र दाङमा सबैभन्दा धेरै पानी परेको छ । पूर्व र पश्चिमका अरू केही ठाउँमा पनि मध्यम वर्षा भएको छ । आज कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भेगका एकरदुई ठाउँमा ठूलो पानी पर्ने मौसम…