काठमाडौं, ३ असोज । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र जनताले प्राप्त गरेका अधिकार कमजोर पार्ने वा पछाडि फर्काउने कुनै पनि प्रयास स्वीकार्य नहुने बताउनुभएको छ । संविधान दिवस–२०८३ का अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले संविधानका मूल्य–मान्यता र जनअधिकार कमजोर पार्ने गतिविधिविरुद्ध लोकतान्त्रिक शक्तिहरू एकताबद्ध हुन आवश्यक…