कैलाश मानसरोवर यात्रा सहज बनाउन ताक्लाकोटमा नेपाल–चीन छलफल

काठमाडौं, २ असोज । चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित पुलान काउन्टीको ताक्लाकोटमा नेपाल र चीनका सीमावर्ती अधिकारीबीच सीमा सुरक्षा बैठक सम्पन्न भएको छ । सेप्टेम्बर १४ देखि १७ तारिखसम्म भएको बैठकमा सीमा अपराध नियन्त्रण, व्यापार सहजीकरण, सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण तथा कैलाश मानसरोवर यात्रा सहज बनाउने विषयमा छलफल भएको हो । पुलान काउन्टीको स्थानीय…