काठमाडौं, १ असोज । काठमाडौं उपत्यकामा बिक्री वितरण हुँदै आएको खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ । पृथ्वी राजमार्गमा यातायात सुचारु भएसँगै नेपाल एलपी ग्यास उद्योग सङ्घले साबिककै मूल्य अर्थात् प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा ग्यास बिक्री वितरण गर्न निर्देशन दिएको हो । घटेको मूल्य यही असोज २ गते शुक्रबारदेखि लागू हुनेछ । गत…