काठमाडौं, ३१ भदौ । रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीन वटा शव फेला परेका छन्। नेपाली सेनाका अनुसार बुधबार सुरुङभित्र खोजी गर्ने क्रममा तीन वटा शव फेला परेका हुन्। तीमध्ये दुई वटा शव सुरुङबाट बाहिर निकालिसकिएको सेनाले जनाएको छ। सुरुङको अन्तिम किनारासम्म खोजी गर्ने क्रममा शव भेटिएको सेनाले जानकारी दिएको छ। भदौ १० गते भोटेकोशी…